चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो पन्छाइएपछि सडक आज दिउँसो ३ः१५ बजेदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। आज बिहान १७ किलो र सिमलताल नजिक लेदो तथा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनले तत्काल दुवै स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सवारी सञ्चालन गराएको थियो। सडक डिभिजन कार्यालय चितवनका सूचना… Continue reading पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा