काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न विभिन्न क्षेत्रका दर्जनभन्दा बढी कम्पनीले आवेदन दिएका छन्। साधारण मूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि प्रिमियम थपेर सेयर बिक्री गर्न चाहने यी कम्पनीमध्ये अधिकांश उत्पादनमूलक उद्योग छन् भने वित्तीय सेवा, हेलिकप्टर सेवा, जलविद्युत र हवाई सेवा कम्पनी पनि समावेश छन्। सबैभन्दा बढी… Continue reading प्रिमियम मूल्यमा आईपीओ ल्याउने दौडमा उद्योगदेखि एयरलाइन्ससम्म, अनुमति दिन धितोपत्र बोर्डले किन गर्दै छ ढिलाई?