झापा, झापाको बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ एरो बे रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच विद्यालयले स्थापना गरेको ‘एरो