लायन्सको उपहार : तीनतले भवनले माया घरमा ल्यायो खुसी अपार
सोमबार ११ साउन २०८३ ०९:०६ AM
इटहरी : लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) र स्थानीय समुदायको सहकार्यमा करिब १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ‘माया घर’को नयाँ भवन सोमबार हस्तान्तरण गरिएको छ। भवन निर्माणका