सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनापछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले घटनाको निष्पक्ष छानबिन गर्दै सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला