सुकुम्बासी, कोशी कटान र विकासका मुद्दामा सांसद गेलालको सुरक्षा प्रमुखसँग छलफल

  • सोमबार ११ साउन २०८३ ०९:३५ AM
उदयपुर :  उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पाराशमणि गेलालले जिल्लाका दीर्घकालीन तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्या समाधानलाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखसँग समन्वयात्मक छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालय उदयपुरमा आयोजित