काठमाडौं । नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर दुःख व्यक्त गर्दै यस्ता घटनाप्रति’शून्य सहनशीलता’को नीति पुनः दोहोर्याएको छ। सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा