सप्तकोशीको पश्चिमी धारको भयावह कटानः ‘श्रीलंका टापु’ जोगाउन बेलका–बराहक्षेत्रको संयुक्त अभियान
सोमबार ११ साउन २०८३ १०:०१ AM
उदयपुर: सप्तकोशी नदीले पुनः पश्चिमतर्फ धार फर्काउन थालेपछि उदयपुर र सुनसरी जोड्ने ‘श्रीलंका टापु’ गम्भीर संकटमा परेको छ। नदीको तीव्र कटानका कारण दैनिक रूपमा पश्चिमी किनारको जमिन बगिरहेको छ भने करिब ६ सय घरपरिवार प्रत्यक्ष जोखिममा