सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले शिक्षा, स्वास्थ्य सञ्चारलगायत विपद् व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गरेका छन्। सञ्चारमन्त्री डा तिमिल्सिनाले सो गाउँपालिकाको समग्र विकास The post सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा सञ्चारलगायतका विषयमा तादी गाउँपालिका अध्यक्षसँग छलफल appeared first on Technology Khabar.