सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्

  • सोमबार ११ साउन २०८३ ०८:४८ AM
सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।