विश्वकप लिग–२ : नेपाल नामिबियाविरुद्ध बलिङ गर्दै

  • सोमबार ११ साउन २०८३ ०३:४२ PM
काठमाडौँ, साउन ११ गते । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपाल आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल अहिले...