काठमाण्डु–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी ओलीलाई सजिलै पद नछाड्ने सन्देश दिएका छन् ।एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारहरुमा सहकार्य गर्नेबारे तीन बुँदे लिखित समझदारी भएको थियो । उक्त समझदारीअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले लिनेछ । तर, ओलीले हालका मुख्यमन्त्री कार्कीको विकल्प खोजेका छन् । प्रदेशसभा संसदीय दलका