काठमाण्डु– केहि दिन बढेको सेयर बजार आज राताम्मे भएको छ । यसदिन नेप्से ३३ अंकले घटेर परिसुचक २७०१ अंकमा झरेको छ । बजार घटेपछि यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७ करोडको भयो । कारोबारमा आएका आज ३५ कम्पनीको मूल्य बढ्दा २३५ को