वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन (तस्बिरहरू)

  • सोमबार ११ साउन २०८३ ०९:४० AM
सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् ।