शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार

  • सोमबार ११ साउन २०८३ ०९:५९ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजारमा ३३ दशमलव २८ अंकको गिरावट आएको हो । अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव २१ प्रतिशतले बजार घट्दा बजार बिन्दु २ हजार ७ सय १ दशमलव ३२ अंकमा आइपुगेको छ । नेप्सेका अनुसार आज कुल