कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

  • सोमबार ११ साउन २०८३ ०९:३० AM
काठमाडौं / नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२ औँ कार्गो दिवस २०२६ आगामी साउन १३ गते (जुलाई २९) काठमाडौंस्थित द सोल्टी काठमाडौंमा आयोजना गर्ने