सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यताबारेको रिटको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ । आफ्नो कार्यकाल अवधिभर मुद्दा झेलेका अधिकारीको कार्यकाल सकिएको ३ महिनापछि सर्वोच्च अदालतले उनको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिट खारेज गरेको थियो। गभर्नर अधिकारीको कार्यकाल गत २०८१ चैत्र २३ गते सकिएको थियो। सर्वोच्चका न्यायधीशद्वय शारङ्गा सुवेदी The post सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’ appeared first on Businesspana.