साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार सोमबार ३३.२८ अंकले घटेर २७०१ अंकको विन्दुमा झरेको छ। कारोबार सुरु भएपछि केही समय उकालो लागेको बजार मध्याह्नतिर २७४४ अंकसम्म पुगेको थियो। तर त्यसपछि निरन्तर दबाबमा परेको बजार अन्तिम समयसम्म घट्दो क्रममा रह्यो। बजार घटे