नगर विकास समिति गठन गर्ने मन्त्रिपरिषद्को अधिकार बालेनले दिए पूर्वाधार विकास मन्त्री लम्साललाई

  • सोमबार ११ साउन २०८३ ०२:०१ PM
काठमाडौँ । बालेन सरकारले नगर विकास समिति गठन गर्ने पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २१ गतेको निर्णयअनुसार नगर विकास ऐन, २०४५ को दफा ४ को उपदफा ४