इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाले सुरक्षा संयन्त्रको नेतृत्व व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाको समीक्षा गर्दा झडपको समयमा सुनसरीको सुरक्षा संयन्त्र नियमित