उदयपुर । प्रतिनिधिसभा सदस्य परशमणि गेलालले पछिल्लो तीन दिनमा उदयपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका तीन स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष जनभेटघाट तथा अन्तरक्रिया गरेका छन्। 'जनतासँग जनप्रतिनिधि' अभियानअन्तर्गत उनले त्रियुगा नगरपालिका, बेलका नगरपालिका र चौदण्डीगढी