वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। The post भौतिक तथा डिजिटल माध्यमबाट प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह appeared first on Technology Khabar.