काठमाडौं :सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्,सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्,छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।साना वा ठूला बचतकर्ता नभनी सबैलाई समानरूपमा बचत फिर्ता