सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • सोमबार ११ साउन २०८३ ०२:३१ PM
सियाटल, साउन ११ गते । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्ष...