सुनसरी घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

  • सोमबार ११ साउन २०८३ ०८:३१ AM
काठमाण्डु – सुनसरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो । देवागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मेहताको उपचारको क्रममा मृत्यु भएको काठमाण्डुपाटीलाई जानकारी दिए । योसँगै घटनामा मृतकको