काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् केपी खनालले आफ्नै मतदातालाई ‘थुन्ने’ धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । स्थानीयका समस्या सुन्न आयोजना गरिएको छलफल जारी रहेका बेला एक सहभागीले खनाललाई प्रश्न सोध्छन् । खनालले ती व्यक्तिको प्रतिवाद गर्छन् । भिडियोमा खनालले प्रश्नकर्तालाई समातेर ‘जाक्ने’ चेतावनी दिइरहेको देखिन्छ । ‘कल्ले भन्यो प्रमाण छ, हाल्छु,