भावुक जन्मदिन सन्देशपछि विधान र कविताको सम्बन्ध चर्चामा (तस्बिरहरू)

  • सोमबार ११ साउन २०८३ ०८:२६ AM
काठमाडौँ । अभिनेत्री तथा मोडल कविता नेपाली र विधान श्रेष्ठबीचको सम्बन्धबारे चर्चा सुरु छ । हिजो आइतबार कविताको जन्मदिनको अवसरमा विधानले सामाजिक सञ्जालमार्फत कवितासँग बिताएका विभिन्न क्षणहरू सम्झँदै लामो सन्देश लेखेपछि उनीहरूबीचको सम्बन्धबारे चर्चा सुरु भएको हो । विधानले आफ्नो पोस्टमा पहाडदेखि सहरसम्मका यात्रा, साहसिक अनुभव, चाडपर्व, दैनिक जीवनका सुख–दुःखका पल तथा पहिलो भिडियो कलदेखि