सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा तादी गाउँपालिका अध्यक्षसँग छलफल

  • सोमबार ११ साउन २०८३ ०९:१५ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले शिक्षा, स्वास्थ्य सञ्चारलगायत विपद् व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गरेका छन् । सञ्चारमन्त्री डा तिमिल्सिनाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिएका थिए । उनले स्थानीय तहबाट समस्या र मागलाई प्राथमिकताका आधारमा