काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा ‘बदमासी’ देखिएपछि सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन गरी छानबिन थालेको छ । सशस्त्र मुख्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा गठन गरेको छानबिन समितिले हरेक दिनजसो एपीएफ अस्पताल गई सोधपुछ गर्ने कामलाई तीव्रता दिएको छ । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको