देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग रास्वपाको भेट, शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग

  • सोमबार ११ साउन २०८३ ०८:४२ AM
काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई