मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका कारण एयरलाइन्स कम्पनीहरु असजिलो अवस्थाबाट गुज्रिन बाध्य हुनु परेको अपरेटर्सहरुले बताएका छन् । इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा पनि बढेको छ, जसका कारण आन्तरिक गन्तव्यमा उडान गर्ने जहाज (एयरलाइन्स कम्पनी)को अकुपेन्सी ३३ प्रतिशतले घटेको एयरलाइन्स अपरेटर्स एसोसियशनले जनाएको छ । नेपाल आउने युरोपेली र अमेरिकी The post संकटमा नेपालको एयरलाइन्स उद्योग appeared first on Businesspana.