देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग रास्वपाको छलफल, निष्पक्ष छानबिनमा जोड

  • सोमबार ११ साउन २०८३ ०८:५० AM
काठमाठौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज (सोमबार) गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । उनिहरुले भेटघाटको… Continue reading देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग रास्वपाको छलफल, निष्पक्ष छानबिनमा जोड