काठमाडौं। नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ। सोमबार आयोजित एक विशेष समारोहका बीच पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्। सक्षम घिमिरे /