अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र The post अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ महिना बिताएर यसरी सुरक्षित फिर्ता भयो अन्तरिक्ष टोली appeared first on Technology Khabar.