प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

  • सोमबार ११ साउन २०८३ ०१:०६ PM
काठमाडौँ, साउन ११ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री–वितरण भइरहेको गुनासो प्राप्त भएकाले त...