मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

  • सोमबार ११ साउन २०८३ ०१:१४ PM
कोकिला ढकालइलाम, साउन ११ गते । करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र सडक भा...