भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

  • सोमबार ११ साउन २०८३ ०१:५१ PM
पूर्णप्रसाद मिश्र काठमाडौँ, साउन ११ गते । सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ । साउनको पहिलो सोमबारमा देखिएका...