काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल लिग चरणका सबै ५ वटै खेलमा पराजित भएको छ । सोमबार उज्वेकिस्तानसँग भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो । नेपाल पहिलो खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२, तेस्रो