काठमाण्डु– व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्चले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई थुनामा पठाउने विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको हो । सोमबार न्यायाधीश विनोद शर्माको इजलासले भट्टको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दैै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन्। भट्टले आफूलाई पुर्पक्षका