अशोकलाई बदनाम गर्न पुरानो भिडियो भाइरल गरियो : नीता ढुङ्गाना

  • सोमबार ११ साउन २०८३ ०७:४४ AM
काठमाडौँ । गायक तथा बाल कलाकार अशोक दर्जीको कुटपिट तथा चरित्रहत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना उनको बचाउमा ओर्लिएकी छन् । आफ्नो निर्माणमा बन्न लागेको चलचित्र ‘पार्वती’ का बाल कलाकार दर्जीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नीताले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेकी हुन् । सार्वजनिक भिडियोले आफूहरूलाई अत्यन्तै दुःखी