झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

  • सोमबार ११ साउन २०८३ ०८:१२ AM
झापा । जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र साप्ताहिक बिदाका दिनमा पनि जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सञ्चालन भइरहेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सञ्चालन भइरहेकाले १५ वटै स्थानीय तहमा लगत सङ्कलन, छानबिन, प्रमाणीकरण र पुर्जा वितरण प्रक्रिया अघि बढिरहेको छ । जिल्ला भूमि