झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र, बिदाका दिन पनि सेवा
सोमबार ११ साउन २०८३ ०७:४९ AM
भद्रपुर (झापा) / जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र साप्ताहिक बिदाका दिनमा जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सञ्चालन भइरहेको छ । भूमिहीन दलित,