त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने

  • सोमबार ११ साउन २०८३ ०६:४३ AM
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एम।फिल। तहका विभिन्न सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अनिवार्य पालना गर्नुपर्ने नयाँ आचारसंहिता र निर्देशनहरू सार्वजनिक गरेको छ। परीक्षालाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विश्वविद्यालयले यी कडा नियमहरू कार्यान्वयनमा ल्याएको हो। डीनको कार्यालयद्वारा सोमबार जारी सूचना अनुसार परीक्षार्थीहरूले परीक्षाका प्रत्येकContinue reading "त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने"