इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित नेपाली सेनाको टोली मैदानमा उत्रिएपछि मात्रै तनावग्रस्त