इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप तथा उत्पन्न तनावको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय सुरक्षा बैठकले