क्लाउडमा निःशुल्क भिडियो गेम खेल्ने सुविधा परीक्षण गर्दै माइक्रोसफ्ट

  • सोमबार ११ साउन २०८३ ०६:५० AM
माइक्रोसफ्टले प्रयोगकर्तालाई एक्सबक्स गेम पास सदस्यता नलिई इन्टरनेटमार्फत केही भिडियो गेम निःशुल्क खेल्न दिने नयाँ सुविधा परीक्षण गरिरहेको छ। कम्पनीले एक्सबक्स इन्साइडर्स कार्यक्रमका सदस्यहरूसँग परीक्षण सुरु गरेको छ। यसअन्तर्गत उनीहरूले The post क्लाउडमा निःशुल्क भिडियो गेम खेल्ने सुविधा परीक्षण गर्दै माइक्रोसफ्ट appeared first on Technology Khabar.