नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

  • सोमबार ११ साउन २०८३ ०६:२२ AM
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्ने सेवा सुरु गरेको छ। बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। यसका लागि आवश्यक क्यूआर कोड बैंकले उपलब्ध गराएको लिंकबाट प्राप्त गर्न सकिने जनाएको छ। यो सेवा १८