सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनालाई नियन्त्रणमा लिन तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न सर्वपक्षीय बैठक बसिरहेको छ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इनरुवामा बैठक जारी छ। बैठकमा सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ।घटनापछि उत्पन्न परिस्थितिलाई थप बिग्रन नदिन सबै पक्षबीच छलफल गरी सहमतिका आधारमा समस्या समाधान गर्ने र जिल्लाको शान्ति सुरक्षालाई थ