‘नागढुङ्गा सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को’
सोमबार ११ साउन २०८३ ०६:४४ AM
नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको शुरुवात भएको छ ।