सामाजिक सञ्जालमा चरित्रहत्या भएपछि कानुनी उपचारमा अशोक दर्जी

  • सोमबार ११ साउन २०८३ ०७:१५ AM
काठमाडौँ । चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै गायक अशोक दर्जीले प्रहरीमा उजुरी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा उजुरी दिएका हुन् । झापा दमक नगरपालिका वडा नं. १ का निवासी १७ वर्षीय कलाकार दर्जीले प्रहरी समक्ष लिखित निवेदन दिँदै दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका